आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – नेपाली काँग्रेसले मङ्सिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका शीर्ष २२ जना नेताको निर्वाचन क्षेत्र टुङ्गो लगाएको छ ।

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको नेपाली काँग्रेस संसदीय समितिको बैठकले उम्मेदवारहरू टुङ्गो लगाएको जानकारी काँग्रेसको निर्वाचन प्रचार समितिका संयोजक बालकृष्ण खाँडले बताउनुभयो ।

–सभापति शेरबहादुर देउवा, डडेलधुरा

–रामचन्द्र पौडेल, तनहुँ– १

–महामन्त्री सशांक कोइराला, नवलपुर–१

–नेता प्रकाशमान सिंह, काठमाडौं–१

–नेता विमलेन्द्र निधि, धनुषा– ३

–विजय गच्छदार, सुनसरी– ३

–गोपालमान श्रेष्ठ, स्याङजा–२

–पूर्णबहादुर खड्का, सुर्खेत–१

–गगन थापा, काठमाडौं–४

–नवीन्द्रराज जोशी, काठमाडौं–८

–केशव थापा,  इलाम–२

–नारायण खड्का, उदयपुर– १ 

–नारायण कार्की, उदयपुर–२ 

–महेश आचार्य,  मोरङ– ४

–शेखर कोइराला, मोरङ– ६ 

–ज्ञानेन्द्र कार्की, सुनसरी–४ 

प्रेमचन्द्र दाहाल, सिन्धुली–१ 

–नरेन्द्र थापा, सिन्धुली– २ 

–तीर्थ लामा, काभ्रे– १

–अर्जुनप्रसाद जोशी पर्वत

–एनपी सावद, कञ्चनपुर–२

–रमेश लेखक, कञ्चनपुर– ३  

 

तपाईको प्रतिक्रिया