बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडौं – स्थानीय तहका यसअघि भएका दुवै चरणका निर्वाचनमा कांग्रेसलाई आर्थिक रुपमा घाटा लागेको छ । चुनावपछि कांग्रेसले बैंक ब्यालेन्स झन्डै डेढ करोड रुपैयाँ घटेको पार्टी कार्यालय स्रोतले जनाएको छ ।

साउन तेस्रो सातासम्म कांग्रेसको वाणिज्य, इन्भेस्टमेन्ट, प्रभु, प्राइम, सेन्चुरीलगायतका बैंकमा रहेको खातामा ५ करोड २० लाख मौज्दात देखिएको छ । पार्टीको १३ औं महाधिवेशन को आथिृक प्रतिवेदनमा २०७२ फगुन १८ सम्म बैंक खातामा कुल रकम ५ करोड ६७ लाख ४५ हजार ९ सय ४७ रुपैया थियो ।

तपाईको प्रतिक्रिया