शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

ललितपुर – मुलुककै पुरानो साहित्यिक संस्था साझा प्रकाशनले सरकारबाट पाएको अनुदान रकम मनोमानी ढंगले खर्च गरेको पाईएको छ । साझाले आईतबार सार्वजनिक गरेको २०७३ पुस २८ देखि २०७४ साउन १२ सम्मको खर्च विवरणमा यस्तो भेटिएको हो ।

सरकारले गत बर्ष साझालाई मन्त्रिपरिषद निर्णयबाट शिक्षा मन्त्रालयमार्फत १० करोड अनुदान र २० करोड ऋण गरी ३० करोड रुपैयाँ उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया