बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडौं, जेठ १७ – स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन प्रहरीलाई सवारी साधन अपुग भएको । निर्वाचन सुरक्षाको दृष्टिले अति संवेदनशील रहेको जिल्लामा प्रहरी परिचालन गर्न भारतीय नम्बर प्लेटका गाडी भाडामा ल्याइएको हो ।

डीएसपी यादवराज उप्रेतीका अनुसार २६ वटा भारतीय गाडी भाडामा ल्याएर प्रहरी परिचालन गरिएको छ । तर यो पनि पर्याप्त छैन । सप्तरीको सुरक्षा व्यवस्था मिलाउन प्रहरीलाई १३ वटा वानटन गाडी आवश्यक छ अहिले प्रहरीसँग त्यस्ता ४ वटा गाडी मात्र छन् ।

तपाईको प्रतिक्रिया