काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सत्ता गठबन्धनलाई सघाउँदै आएको मधेसी मोर्चा ६ दिनभित्र बाहिरिने पक्कापक्की भएपछि सत्ता घटक कांग्रेस र माओवादी केन्द्रले संसदको चौथो ठूलो दल राप्रपाका तीन मन्त्री थपेर संकट टार्न लागेको छ ।
यसअघि केपी ओली सरकारमा उपप्रधानमन्त्री रहिसकेका राप्रपा अध्यक्ष कमल थापालाई दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले सोही पदसहित संघीय मामिला तथा स्थानिय विकास मन्त्रालय सुम्पने निर्णय गर्नुभएको हो ।
थापासहित दिलनाथ गिरी र परशुराम तामाङ मन्त्री बनेसँगै मन्त्री परिषद् अब ४५ सदस्यीय बनेको छ । तीनै मन्त्रीको बिहीबार राति नै शपथग्रहण भइसकेको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, फाल्गुण २७, २०७३
प्रकाशित समय: ९:४१:०१