Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरीको विवाहमा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र र रानी कोमल शाह आज शीतल निवास जाने भएको छ ।

पूर्व राजा र रानी मध्याह्न सवा १२ बजे शीतल निवास जाने कार्यक्रम रहेको निर्मल निवास स्रोतले जनाएको छ । राष्ट्रपति भण्डारीले निम्तोकार्ड पठाएपछि पूर्वराजा र रानी विवाहको निम्तो मान्न शीतल निवास जान लागेका हुन् ।

कान्छी छोरी निशाकुसुम भण्डारीको पूर्वराष्ट्रपति रामवरण यादवका नातेदार नाति अभिशेक यादवसँग राष्ट्रपति भवनमै आज विवाह हुदैछ ।

तपाईको प्रतिक्रिया