Deneme Bonusu Veren Siteler
मंगलबार, माघ १५, २०८१
Tuesday, January 28, 2025

काठमाडौं – आज डिसेम्बर १ अर्थात् २९ औँ विश्व एड्स दिवस । नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैँछ । ‘एचआईभीलाई रोक्न हात उठाऔँ’ भन्ने मूल नाराका साथ यस वर्षको एड्स दिवस मनाइदैँछ ।

पछिल्लो समय नेपालमा एचआईभी र एड्सको सक्रमण घट्दै गएको तथ्याङ्क छ । एचआईभीको नयाँ सक्रमण ८० प्रतिशतले र एड्सबाट हुने मृत्यु २२ प्रतिशतले घटेको स्वास्थ्य मन्त्रालयको दाबी छ । एचआईभी र एड्स सम्बन्धमा बढ्दो जनचेतनाले गर्दा एड्सप्रति मानिसको धारणा बदलिएको स्वास्थ्य मन्त्रालय सम्बद्ध अधिकारीहरू बताउँछन् । world-aids-day-event

हाल नेपालमा करिब ३९ हजार ३९७ जनामा एचआईभी सक्रमण रहेको मन्त्रालयको अनुमान छ । तीमध्ये पुरुष २४ हजार ४४९ र महिला १४ हजार ९४८ छन् । विश्वमा सन् २००० को तुलनामा ३५ प्रतिशतले एड्सको सक्रमण दर घटेको बताईएको छ । सन् २००७ मा एचआईभी लाग्नेको संख्या नेपालमा ७० हजार सात सय थियो भने सन् २००९ सम्ममा उक्त संख्या ६३ हजार ५२८ मा झरेको छ ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा सन् २००९ सम्ममा दर्ता भएका एड्स रोगीको संख्या १६ हजार २६२ छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया