नेपालमा जापान फेस्टिवलः जापानीले देखाए नेपाली प्रस्तुति, नेपाली लठ्ठ (भिडियो कार्यक्रम)
महोत्सव हरेक वर्ष गर्न आयोजकलाई सुझाब
काठमाडौं – नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वर्षगाँठको अवसरमा काठमाडौं स्थित टुँडिखेलमा ‘जापान फेस्टिवल २०१६’ आयोजना गरियो । कार्यक्रम स्थल प्रवेश गर्दा जापान कै कुनै ठाउँमा महोत्सव भइरहेको अनुभव हुन्थ्यो ।
जापानी नागरिकहरुको बाक्लो उपस्थिति, जापानी सँस्कृतिको प्रस्तुति, जापानी खानाका विभिन्न परिकार र खेलकुदका प्रदर्शनीहरुले अवलोकनकर्ताको रुपमा महोत्सव स्थल पुगेका नेपालीहरु लठ्ठ थिए । शनिवार आयोजना गरिएको एक दिने महोत्सवको विशेष प्रस्तुति ‘समुद्रपारि विशेष’मा ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।