Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

भक्तपुर  – चाँगुनारायण नगरपालिका-४ घुमाउनेमा प्लास्टिक उद्योगमा आगलागी हुँदा २५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

मंगलबार राति विद्युत् सर्ट भई आगलागी हुँदा सरस्वती तिमिल्सेनाले सञ्चालन गरेको उद्योगमा मेसिन तथा कच्चा पदार्थ जलेर नष्ट भएको महानगरीय प्रहरी प्रभाग खरिपाटीले जनाएको छ । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको थियो ।

तपाईको प्रतिक्रिया