Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – भारतीय विदेशमन्त्री सुष्मा स्वराजको किड्नी (मृगौला) फेल भएको छ ।

विदेशमन्त्री स्वराजले नै आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदैं आफ्नो किड्नी फेल भएको उहाँले ट्वीट गर्नुभएको हो । मिर्गौलाले काम गर्न छोडेको र ट्रान्सप्लान्टको लागि एम्स अस्पतालमा भर्ना भएको पनि उहाँले जानकारी गराउनुभएको छ । 5

उहाँले भगवान श्रीकृष्णले आफ्नो रक्षा गर्ने विश्वास पनि लिनुभएको छ ।

तपाईको प्रतिक्रिया