Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – नेपालमा पक्राउ परेका तीनवटा युरोपियन समूहले तीन हजारभन्दा धेरै एटिएम ह्याक गरिसकेको प्रहरीले जनाएको छ । जसमध्ये पाँच सयभन्दा धेरै नेपालीको रहेको प्रहरी अनुमान छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले छुट्टाछुट्टै घटनामा दुई टर्किस, तीन रोमानियन र एकजना बुल्गेरियन नागरिकलाई पक्राउ गरी अनुसन्धान गरिसकेको छ । अनुसन्धानका क्रममा उनीहरुबाट तीन हजारभन्दा धेरै व्यक्तिको एटिएमको डाटा र पिन नम्बर बरामद भएको छ ।

डाटा ह्याक गरी नक्कली कार्डमार्फत पैसा निकाल्न उनीहरु नेपाल आएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया