काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीनवटै तहको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । आफ्नो नेतृत्वको अघिल्लो सरकारले पेस गरेको कार्यतालिका अलपत्र परेको भन्दै एमाले सांसदले सरकारसँग नयाँ कार्यतालिका माग गरेका हुन् ।
संसदको राज्यव्यवस्था समितिको बैठकमा एमाले सांसदहरु सज्ञराज सुनुवार, गंगालाल तुलाधर लगायतले सरकारले तीनवटै निर्वाचनको कार्यतालिका अविलम्ब सार्वजनिक गरी निर्वाचन तयारीमा लाग्न माग गरेका हुन् ।
सांसद सुनुवारले फाष्ट ट्र्याकबाट निर्वाचन सम्वन्धी बिधयेक पारित गरी निर्वाचनमा जुट्न आग्रह गरेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खवर छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, कार्तिक २९, २०७३
प्रकाशित समय: १०:३४:३०