काठमाडौं – एमाले सांसद यज्ञराज सुनुवारले नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्रकान्त अर्याललाई हटाउन खोजिएको समाचार सार्वजनिक भएकाले यसको जवाफ दिन गृहमन्त्री विमलेन्द्र निधीलाई आग्रह गरेका छन् ।
संसदको राज्य व्यवस्था समितिको आइतबार बसेको बैठकमा एमाले सांसद सुनुवारले सञ्चार माध्यममा आएको समाचारबारे प्रष्ट पार्न गृहमन्त्रीलाई आग्रह गरेका छन् । निर्वाचन गर्नुपर्ने बेलामा प्रमुख सुरक्षा निकायका प्रमुखलाई बिनाकारण हटाउँदा नराम्रो सन्देश जाने सुनुवारले बताएका छन् ।
आइजीपी अर्यालको कार्यकाल आगामी फागुनमा सकिँदैछ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खवर छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, कार्तिक २९, २०७३
प्रकाशित समय: १०:२६:५५