Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – एमाले सांसद यज्ञराज सुनुवारले नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्रकान्त अर्याललाई हटाउन खोजिएको समाचार सार्वजनिक भएकाले यसको जवाफ दिन गृहमन्त्री विमलेन्द्र निधीलाई आग्रह गरेका छन् ।

संसदको राज्य व्यवस्था समितिको आइतबार बसेको बैठकमा एमाले सांसद सुनुवारले सञ्चार माध्यममा आएको समाचारबारे प्रष्ट पार्न गृहमन्त्रीलाई आग्रह गरेका छन् । निर्वाचन गर्नुपर्ने बेलामा प्रमुख सुरक्षा निकायका प्रमुखलाई बिनाकारण हटाउँदा नराम्रो सन्देश जाने सुनुवारले बताएका छन् ।

आइजीपी अर्यालको कार्यकाल आगामी फागुनमा सकिँदैछ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खवर छ ।

तपाईको प्रतिक्रिया