Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडौँ – काँग्रेसमा उपसभापतिमा भन्दा पहिले महामन्त्री मनोनीत हुने भएको छ । आन्तरिक व्यवस्थापनमा समस्या भएपछि केन्द्रीय समितिमा महामन्त्रीको प्रस्ताव लगेर दशैं अगाडिसम्म मनोनीत गर्ने तयारी सभापति शेरबहादुर देउवाले गरेका छन् ।

‘उपसभापति तत्काललाई थाती नै रहन्छ र दसैँअघि महामन्त्री मनोनीत गर्ने तयारी गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । ’ देउवा निकट स्रोतले भन्यो, ‘उपसभापतिको मनोनययन दुई चार महिनापछि मात्र हुने भएको छ ।’ सह–महामन्त्री पनि उपसभापतिभन्दा अघि नै मनोनीत गर्ने तयारी देउवाको रहेको छ । निर्वाचित भएको दुई महिनामा पार्टीका सबै निकायलाई पूर्णता दिनुपर्ने विधानमा व्यवस्था छ ।

तर, महाधिवेशन भएको सात महिनासम्म पनि देउवाले पदाधिकारीमासमेत पूर्णता दिएका छैनन् ।

तपाईको प्रतिक्रिया