Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – नोभेम्बर पहिलो सातका लागि निर्धारित  दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९ औँ शिखर सम्मेलन नहुने भएको छ । 12032016090725saarc-1000x0

भारतले सम्मेलनमा सहभागी हुन नसम्ने जानकारी सार्ककको कुनै एक सदस्य देश शिखर सम्मेलनमा सहभागी हुन नसक्दा सम्मेलन आयोजना हुन नसक्ने प्रचलन रहेको आजको अन्नपूर्णमा समाचार छ । भारत नियन्त्रित कास्मीरको उरी क्षेत्रमा गत साता भएको आतंकवादी हमलामा १८ भारतीय सैनिक मारिएपछि भारत पाकिस्तान सम्बन्ध थप कटुतापूर्ण बनेको छ ।

भारतले उक्त आतंककारी हमलामा पाकिस्तानको हात रहेको बताएको छ भने पाकिस्तानले त्यसको खण्डन गरेको छ । सार्ककका महत्त्वपूर्ण दुई सदस्य मुलुकबीच बढ्दो तनावले सम्मेलन तोकिएको मितिमा नहुने भएको हो ।

तपाईको प्रतिक्रिया