काठमाडौँ – प्रधानमन्त्री प्रचण्डले एक साताभित्र संविधानको दोस्रो संशोधन प्रस्ताव दर्ता गर्ने गरी मधेस केन्द्रित दलसँग कुराकानी थाल्नुभएको छ । निर्वाचनलगायत संविधान कार्यान्वयन प्रक्रिया अघि बढाउन समय घकिँदै गएकाले प्रचण्डले सहमति प्रयासलाई तीव्रता दिनुभएको हो ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसमा दुई प्रदेश हुने गरी सीमाकंन हेरफेर माग्दै आएकामा प्रचण्डले विवादित पाँच जिल्लालाई उच्चस्तरीय राजनीतिक संयन्त्र वा सीमाकंन पुनरावलोकन आयोगमार्फत टुंग्याउन सकिने विकल्पसहित मोर्चासँग वार्ता थाल्नुभएको आजको कान्तिपुर दैनिकमा खबर छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, आश्विन ०८, २०७३
प्रकाशित समय: १०:४९:३८