Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – कामका लागि विदेश जाँदै हुनुहुन्छ ? यदि हो भने अब पुग्नेबित्तिकै परिवारसँग कसरी सम्पर्क गर्ने भन्ने चिन्ता नलिए हुन्छ । गन्तव्य मुलुक पुगेर तपाई एयरपोर्टबाटै फोन गर्न सक्नुहुन्छ ।

त्यो पनि पिसिओबाट हौ, आफ्नै मोबाइलबाट । श्रम स्वीकृति र भिषा हुनेले नेपालबाटै आफू जाने मुलुकको सिमकार्ड लिन सक्ने भएपछि कामदारले यस्तो सुविधा पाउने भएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रबाट एउटा कम्पनीले यस्तो सुविधा दिइरहेको छ । उनीहरुले विमानस्थल बाहिरबाटै सिमकार्ड बेच्ने छन् ।

तपाईको प्रतिक्रिया