Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – नेपाली सेनाले एक बन्दीका विषयमा छानबिन गर्न पुगेको राष्ट्रिय मानवअधिकार आयोगको टोलीलाई सुदूरपश्चिमाञ्चलको दीपायल पृतनामा प्रवेश दिन इन्कार गरेको छ।

प्रवेश नदिएपछि आयोगको टोली खाली हात धनगढी फर्किएको खबर आजको अन्नपूर्णमा खबर छ । यता ब्यारेकमा बन्दी बनाइएका व्यक्तिलाई बाटोको म्यादबाहेक २४ घन्टाभित्र आयोगमा उपस्थित गराउन नेपाली सेनाको गंजी अड्डालाई पत्राचार गरिएको छ ।

सैनिक ब्यारेकमा गोली गठ्ठा गायब पारिएको आरोपसहित सेनाका जवान देवसिंह बोहोरालगायत सैनिकलाई गम्भीर यातना दिएको सूचनाका आधारमा आयोग टोली गत भदौ २२ गते दीपायल पृतना पुगेको थियो ।

तपाईको प्रतिक्रिया