Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – काठमाडौँको मातातिर्थस्थित चियान डाँडामा गोली हानाहान भएको छ । काठमाडौँबाट हेटौंडातर्फ जाँदै गरेको ना १ ज ३९४८ नम्बरको टाटा सुमो चेकजाँचका क्रममा लुटेरा गाडीबाट निस्किएर गोली हान्दै जंगलतर्फ भागेका थिए ।

लुटेराले गाडीमा पैसा राख्ने ‘सेफ’ राखेर जाँदै गरेको अवस्थामा फेला परेको थियो । चारजनाको समूहमा रहेका लुटेराले गाडी छाडेर जंगलतर्फ भागेका छन् । अहिले जंगल क्षेत्रमा उनीहरूको खोजी भइरहेको छ ।

तपाईको प्रतिक्रिया