काठमाडौँ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
राष्ट्रपतिको बीएमडब्ल्यू कार दुर्घटना भए पनि उक्त समयमा राष्ट्रपति पुटिन भने सवार थिएनन् । मस्कोको व्यस्त सडकमा विपरीत दिशाबाट आइरहेको अर्को कारसँग पुटिनको कार ठोक्किएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
पुटिनको कारसँग ठोक्किएको मर्सि्डिज कारका चालक गम्भीर घाइते भएकाले उनको उपचार भइरहेको छ । दुर्घटनाबारे छानबिन भइरहेकोले प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, भाद्र २२, २०७३
प्रकाशित समय: १४:५४:४६