Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – १३ औँ निजामती सेवा दिवस आज विविध कार्यक्रम गरी निजामती कर्मचारीले मनाउँदैछन् । ‘सेवामैत्री प्रशासन, सङ्घीयतामा सुशासन’ भन्ने मूलनाराका साथ आज दिवस मनाउन थालिएको हो । 1473217053884_PRO_KTM070916_0544

दिवसका अवसरमा बिहान प्रभातफेरी र्‍याली निकालिएको छ । भृकुटीमण्डपबाट सुरु भएको र्‍याली भद्रकाली, न्युरोड, रत्नपार्क हुँदै नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुगेको थियो । प्रभातफेरीमा मुख्य सचिव डा सोमलाल सुवेदी, सामान्य प्रशासन मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराई लगायत सबै सचिवको उपस्थिति थियो । र्‍यालीमा निजामती कर्मचारीको सहभागिता थियो ।

यसै गरी, प्रभातफेरीमा आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनलगायत कर्मचारी सङ्गठनको पनि सहभागिता थियो । आजै, प्रज्ञा भवनमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आथित्यमा विशेष कार्यक्रम हुने भएको छ ।

दिवसकै अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले सर्वोकृष्ट निजामती सेवा पुरस्कार, उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार दिनु हुनेछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया