Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – अर्को महिना हुने भनिएको चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल यात्रा स्थगित भएको छ । C Jean fing

त्यो आशयको निर्णय हालै चिनियाँ राजदूत ऊ चुन्ताईले तीन दिन पहिले नेपालका उच्च नेतृत्वलाई अवगत गराएको स्रोतले उल्लेख गरेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । चीनले नेपालका तर्फबाट भ्रमण सम्बन्धमा आवश्यक तयारी नगरिएको र चीनसँग नजिकिँदै गएको नेपालसम्बन्धप्रति नयाँ सरकारको प्रतिबद्वता नदेखिएको उसको बुझाइ समेत अवगत गराएको छ ।

अब चिनियाँ राष्ट्रपति पुसभित्र आउने सम्भावना टरेको छ । ‘चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको अनौपचारिक जानकारी आएको छ,’ एक उच्च अधिकारीले मंगलबार भने ।

तपाईको प्रतिक्रिया