Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – दसैतिहारलाई लक्षित थरी नेपाल राष्ट्र बैंकले असोज १६ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ । x2,2816,29.jpg.pagespeed.ic.uey0UgCzhX

बैंक तथा वित्तीय संस्थालाई असोज ९ देखि १४ गतेसम्म नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ । ती बैंक तथा वित्तीय संस्थाले पनि १६ गतेबाटै सर्वसाधारणलाई नयाँ नोट वितरण गर्नेछन् ।

राष्ट्र बैंकले काठमाडौँ उपत्यकामा थापाथलीस्थित केन्द्रीय कार्यालय र उपत्यका बाहिर आफ्ना क्षेत्रीय कार्यालय मार्फत असोज २१ गतेसम्म नयाँ नोट वितरण गर्ने छ । राष्ट्र बैंकले यसपटक प्रतिव्यक्ति ३७ हजार रुपैयाँसम्म सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने जनाएको छ ।

तपाईको प्रतिक्रिया