काठमाडौँ – वाणिज्यमन्त्री रोमी गौचन थकालीले आफ्नो मन्त्रालयको काममा कसैको पनि हस्तक्षेप नसहने बताउनुभएको छ ।
रिपोर्टस क्लबले शनिवार काठमाडौँमा गरेको साक्षात्कारमा उहाँले प्रधानमन्त्री प्रचण्ड र पार्टीको हस्तक्षेप पनि नसहने बताउँदै यदि हस्तक्षेप गरे राजीनामा दिने बताउनुभयो । वाणिज्यमन्त्री थकालीले गुणस्तरमा लापरवाही गर्ने र कृत्रिम अभाव सिर्जना गर्ने वाणिज्य मन्त्रालय मातहतका व्यापारिक फर्मलाई एक एक गरेर कारबाहीको दायरामा ल्याउने दाबी पनि गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डको भ्रमणका क्रममा विशाखापटनम बन्दरगाह प्रयोगमा ल्याउने सम्बन्धी सम्झौता कार्यान्वयनका लागि भारतसँग आग्रह गरिने समेत बताउनुभयो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, भाद्र १८, २०७३
प्रकाशित समय: २१:००:२२