काठमाडौँ – स्वास्थ्यमन्त्री गगन थापाले काठमाडौँमा एउटा भन्दा बढी स्थानीय तह बनाउन नहुने बताउनुभएको छ ।
नेपाली काँग्रेसले संख्या स्थानीय तहको संख्या र सिमाना निर्धारण आयोगले प्रस्ताव गरेकोभन्दा दोब्बर संख्यामा स्थानीय तह बनाउनुपर्ने बताएकोमा त्यही पार्टीबाट प्रतिनिधित्व गर्ने थापाले यस्तो बताउनुभएको हो ।
गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले शनिवार काठमाडौँमा गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले मुलुकको राजधानी भएकाले नगरपालिकालाई गाभेर सिंगो काठमाडौँमा एउटा महानगरपालिका बनाइनुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहको संख्याका विषयमा अहिले केही विवाद देखिएपनि स्थानीय तहको निर्वाचन आगामी चैत महिनामा हुने हुने दाबी पनि गर्नुभयो ।
चैत महिनामा निर्वाचन हुनेमा कुनै किसिमको शंका नगर्न पनि उँहाको आग्रह थियो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, भाद्र १८, २०७३
प्रकाशित समय: २०:३८:४५