Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं  – विद्युत् बक्यौता रकम नतिरको भन्दै सरकारले पूर्वराजा ज्ञानेन्द्रको निवास नागार्जुन दरबारको बिजुलीको लाइन काटेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बक्यौता रकम नतिर्नेको लाइन काट्दै आएको ऊर्जा मन्त्रालयले बिहीबार बेलुकी ५ बजे नागार्जुन दरबारको विद्युत् आपूर्ति बन्द गरेको हो । नारायणहिटी छोडेपछि पूर्वराजा ज्ञानेन्द्र २०६५ सालदेखि सरकारले उपलब्ध गराएको नागार्जुनमा बस्दै आए पनि भूकम्पपछि निर्मल निवासमा बस्दै आउनुभएको छ ।

22-gyanendra-600-jpg1-600x400

नारायणहिटीको जस्तै नागार्जुनको बिजुलीको पैसा पनि सरकारले नै व्यहोर्नुपर्ने पूर्व राजाका सहयोगी फणिराज पाठकले बताउनुभयो । ‘नागार्जुन दरबार सरकारले नै उपलव्ध गराएको हो’ पाठकले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘त्यसैले बिजुलीको बक्यौता तिर्ने दायित्व पनि सरकारकै हो ।

’ नागार्जुनमा काटिएको लाइन छिटो जोड्न उहाँले सरकारसँग आग्रह गर्नुभएको छ । यसअघि सरकारले पूर्व मुमा बडामहारानी रत्न बस्ने नारायणहिटीको महिन्द्र मञ्जिलमा पनि बिजुलीको लाइन काटेर पछि जोडिदिएको थियो ।

तपाईको प्रतिक्रिया