Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

पाकिस्तान – पाकिस्तानको उत्तरी शहर मर्दानमा शुक्रबार भएको बम विस्फोटमा ११ जनाको ज्यान गएको छ । ३० जना घाइते भएका छन् । आत्मघाति विस्फोटनकारीले मर्दानको अदालतलाई लक्षित गरि विस्फोट गराएका थिए ।

160902043306_peshawar_attack_624x351_afp

ज्यान गुमाउनेमा वकिल, प्रहरी अधिकारी तथा सर्वसाधारण नागरिक रहेको बिबिसीले जनाएको छ । यसअघि शुक्रबार नै अर्का आत्मघाती विस्फोटनकारीले पेशावरमा आक्रमण गर्न खोज्दा प्रहरी कारवाहीमा मारिएका थिए । विस्फोटको जिम्मेवारी कसैले लिएका छैनन् ।

तपाईको प्रतिक्रिया