Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं  – सुनको भाउ बिहीबार पनि घटेको छ । सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेर ५८ हजार एक सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार पनि सुनको भाउ तीन सय रुपैयाँले नै घटेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ केही घटेकाले नेपाली बजारमा पनि त्यसकै प्रभाव परेको महासंघले जनाएको छ ।

यस्तै भाउ पनि चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी तोलाको ८५० रुपैयाँ छ । तीज नजिकिएपछि सुनचाँदीको माग केही बढ्न थालेको व्यवसायीले बताएका छन् । यस अघि १० किलो मात्रै कारोबार हुने गरेकोमा अहिले १५ देखि २० किलो पुगेको सुन व्यावसायीले बताएका छन् ।

तपाईको प्रतिक्रिया