टोकियो – नेपाली नारीहरुको महानपर्व हरितालिका तीजको अवसरमा रुपन्देही समाज जापानले अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि तीज बिशेष कार्यक्रम गर्ने भएको छ ।
तीज बिशेष साँगीतिक कार्यक्रमका साथमा आफ्ना चेलीबेटीहरुलाई तीजको दर खुवाउनुका साथै जिल्लाबासीहरुबीच भेटघाट गर्ने उद्देश्यले तीज बिशेष कार्यक्रमको आयोजना गरिएको अध्यक्ष पशुपति गिरीले बताउनुभयो ।
कार्यक्रम आउँदो शनिवार साँझ ६ बजेदेखि शिन ओकुबोस्थित टोकियो रोधी क्लवमा हुने भएको छ ।
कार्यक्रममा टोकियो रोधी क्लवका चर्चित कलाकारहरुले तीज बिशेष साँगीतिक कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । कार्यक्रममा उपस्थित भईदिन जापानवासी नेपाली चेलीबेटीहरुलाई बिशेष अपिल गरेको छ । ***
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, भाद्र १४, २०७३
प्रकाशित समय: १५:४३:१६