Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

Gas

काठमाडौं – आपूर्ति मन्त्रालयले दसैंमा खाना पकाउने ग्यास सिलिन्डरमा छुट दिने तयारी गरेको छ।
असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्यका पसलमार्फत ग्यास, मटितेल लगायत खाद्यान्नमा छुट दिने तयारी थालेको हो । चाडपर्वहरु नजिकिदैं गर्दा सर्वसाधारणलाई सहुलियतस्वरुप छुट दिने तयारी गरेको आपूर्तिमन्त्री दीपक बोहराले बताए ।
सहुलियत पसल संचालन र छुट दिने विषयमा साल्ट ट्रेडिङ, खाद्य संस्थान, नेसनल ट्रेडिङ, खाद्य किराना व्यापार संघ, खुद्रा व्यापार संघ लगायतका अधिकारीसित छलफल भएको थियो । कान्तिपुर दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया