Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

झापा – नेपाली काँग्रेसका नेता तथा सांसद कृष्णप्रसाद सिटौलाले विकास निर्माणका काम कुनै एक दलको मात्र नभई साझा भएकोले सबै राजनीतिक दल एक भएर लाग्नुपर्ने बताउनुभएको छ ।

प्रेस क्लब भद्रपुर कार्यालय भवन उद्घाटन एवम् पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अगामी चैत महिनाभित्र स्थानीय निकायको निर्वाचन गरिसक्नुपर्ने नयाँ संविधानको मर्म रहेकाले यसतर्फ राजनीतिक दल सकारात्मक सोचले अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया