Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – गायक खेमराज गुरुङको अन्त्येष्टि आज गरिने भएको छ ।

गुरुङको उपचारको क्रममा बिहीबार चावहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको थियो । अन्तिम श्रद्धान्जलीका लागि गुरुङको शव आज बिहान ११ बजेदेखि १ बजेसम्म प्रज्ञा भवन कमलादीमा राखिने भएको छ । परिवारका सदस्य विदेशमा रहेका कारण उनको अन्त्येष्टि गरिएको थिएन ।

उहाँका बारी जमुना, पारी जमुना, आलु तामाले लगायतका गीत चर्चामा छन् ।

तपाईको प्रतिक्रिया