Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – मधेसी जनाधिकार फोरम, लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सम्मानजनक मन्त्रालय नपाए सरकारमा नजाने बताउनुभएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष गच्छदारले महत्त्वपूर्ण र आकर्षक मन्त्रालय नपाए सरकारमा नजाने बताउनुभएको हो । वर्तमान सरकारमा जानका लागि अब पशुपक्षी विकास, विज्ञान तथा प्रविधि, खानेपानी तथा सरसफाइ महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय मात्र बाँकी रहेका छन् ।

साना मन्त्रालय लिएर सरकारमा जाँदा पार्टीको अपमान हुने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया