Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – नारायणघाट–मुग्लिन सडकखण्डमा आज बिहानै एक यात्रुबहाक बस त्रिशूली नदीका खसेर दुर्घटनाग्रस्त हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । Cqv5qtsUAAABLhj

रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नम्बरको यात्रुबाहक बस त्रिशूलीमा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको बताइएको छ । बस मुग्लिनको कालीखोला क्षेत्रबाट त्रिशूली नदीमा खसेको हो । प्रहरीका अनुसार बिहान ४ बजे गस्तीमा निस्किएको बेलामा प्रहरी टोलीले बस नदीमा तैरिरहेको देखेको थियो ।

दुर्घटनाका घाइतेलाई उद्धार गरी अस्पताल पठाउने काम भइरहेको छ । बस सडकबाट २०० मिटर तल खसेको थियो । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

यसबारे थप विवरण आउन बाँकी छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया