Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – एक यात्रुबाहक बस त्रिशूलीमा खसेको छ । रौतहटबाट काठमाडौँका लागि छुटेको उक्त बस मुग्लिनको कालीखोला क्षेत्रबाट त्रिशूली नदीमा खसेको जनाईएको छ ।

स्थानीयबासी प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरी घाइतेलाई अस्पताल पठाउने काम भइरहेको छ । प्रहरीका अनुसार बसको केही भागमात्र नदीबाहिर देखिएकाले धेरै जनाको हताहत भएको हुन सक्ने बताएको छ ।

स्थानीयबासी प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरी घाइतेलाई अस्पताल पठाउने काम भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया