Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – काँग्रेसको प्रभावशाली भ्रातृ संगठन नेविसंघमा मुुलुकको दुर्गम क्षेत्र भनेर चिनिएको सुदूपश्चिमबाट हालसम्म चार जनाले नेतृत्व लिने अवसर पाएका छन् । 55

अझ संयोग भन्नुपर्छ चारैजना अध्यक्षको पुख्यौली घर डडेल्धुरा हो । नेविसंघको दोस्रो अध्यक्ष बन्नुभएका शेरबहादुर देउवा हाल पार्टीका सभापति हुनुहुन्छ । त्यसपछि काँग्रेस नेता एनपी साउँद नेविसंघको सातौँ अध्यक्ष बन्नुभएको थियो । त्यस्तै सुदूपश्चिमकै केशव सिंह नेविसंघको १३ औँ अध्यक्ष बन्नुभएको थियो भने महर १८ औँ अध्यक्ष बन्नुभएको छ ।

सङ्घको ११ औँ महाधिवेशनको उद्घाटन गत साउन २३ गते भए पनि निर्वाचन भने भदौ १ गते झन्डै २० घण्टा निरन्तर भएको थियो । बिहीबार सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्ष महरले एक हजार ३३४ र उहाँका निकटतम प्रतिद्वन्द्वी आचार्यले एक हजार २०९ मत प्राप्त गर्नुभएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया