Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – नेपाल बिद्यार्थी संघ (नेविसंघ) को सभापतिमा नैनसिंह महर बिजयी हुनुभएको छ । nain-singh-Mahar-1

मत परिणाम अनुसार महरले १४३५ ल्याएर विजयी हुनुभएको हो । उँहाका निकटतम् प्रतिद्वन्द्वी मनोजमणि आचार्यले १३१६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेविसंघको महामन्त्रीमा पनि महर प्यानलकै कुन्दन काफ्ले र सरोज थापा निर्वाचित हुनुभएको छ ।

यसैगरी उपाध्यक्षमा प्रदेश नम्वर १ बाट विकास केसी, प्रदेश नम्वर २ बाट सञ्जय यादव, प्रदेश ४ बाट डिल्लीराम सुवेदी निर्वाचित हुनुभएको छ । अन्य प्रदेश र उपत्यकाको मतगणना जारी रहेको छ।

निर्वाचित सबै जना सभापति शेर बहादुर देउवा, कृष्ण प्रसाद सिटौला र गगन थापा निकट मानिन्छन।

तपाईको प्रतिक्रिया