Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले शुक्रबारसम्म काँग्रेसले मन्त्रिपरिषदमा आफ्ना नेताहरु पठाउने दाबी गरेका छन् । 800x480_IMAGE50380560

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भण्डारीले भन्नुभयो, ‘हामी नेविसंघको महाधिवेशनमा अल्झियौं, त्यसैले ढिला भयो, अब शुक्रबारसम्म हामी मन्त्रिण्डलमा हाम्रा साथीहरुको नाम पठाउँछौं ।’

भण्डारीले तरार्इ मधेशको समधान हुने समेत विश्वास गर्दै भन्नुभयो,‘ हामी तराई मधेशको समस्या समाधान गर्ने पक्षमा छौं, यही भावना अनुसार सरकारले काम गर्छ ।’ वर्तमान सरकारले अघिल्ला सरकारहरु भन्दा राम्रो काम गर्ने उँहाको दाबी थियो ।

तपाईको प्रतिक्रिया