Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काभ्रे – काभ्रेको बिर्तादेउरालीमा सोमबार दिउँसो यात्रुबहाक बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको जनाइएको छ ।

काठमाडौँबाट काभ्रेको कोसीपारी जाँदै गरेको बा २ ख १०६ नम्बरको बस बिर्तादेउराली–७ खहरेखोला नजिकैको डाँडाबाट खसेर दुर्घटनाग्रस्त भएको जनाईएको छ । दुर्घटनामा अरू ३५ भन्दा बढी घाइते भएका बताइएको छ ।

प्रहरी घटनास्थलतर्फ जाँदैछ । बसमा करिब एक सय यात्रु सवार रहेको बताइएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन भने बाँकी छ ।

तपाईको प्रतिक्रिया