Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

पोखरा – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले संविधानको एउटै धारा पनि परिवर्तन र प्रदेशको एक इन्च जमिन पनि तल माथि हुन नदिने बताउनुभएको छ । 1471072440955_NS_Pkr_121012_DSC02166

प्रेस चौतारी नेपाल कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले अघिल्लो सरकार गिराउन कुनै तथ्यगत आरोप लगाउन नसकी विपक्षमा बहुमत पुर्‍याएर अर्को सरकार बनाइएको उल्लेख गर्नुभयो ।

उहाँले सरकारले राम्रो काम गरे समर्थन र नराम्रो काम गरे विरोध गर्ने उल्लेख गर्दै देशलाई टुक्रयाउन एमालेले कदापि नदिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया