Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – नेपाल विद्यार्थी संघको प्रतिनिधि विवाद मिलेको छ ।

पार्टीले बनाएको निर्देशन समितिले आज बिहान प्रतिनिधि विवाद मिलाएको समितिका सदस्य तथा नेबिसंघ पूर्व अध्यक्ष प्रदिप पौडेलले समुद्रपारिलाई जानकारी दिनुभयो । विवाद मिलेसँगै आजै प्रतिनिधिको नमावली टासिने बताइएको छ ।

साथै भोलि उम्मेदवारी दर्ता हुनेछ भने पर्सि चुनाव हुनेछ । हिजै विवाद मिलेको भनिएपनि सहमति विपरीत अध्यक्ष रन्जित कर्णले कुन्दन काफ्ले समूहको नाम काटेको भन्दै फेरि विवाद सुरु भएको हो ।

तपाईको प्रतिक्रिया