Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

रसुवा  – पहिरोका कारण चार दिनदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग बिहीबारबाट खुलेको छ । निरन्तर पानी परेसँगै रसुवाको सानो भार्खुमा सोमबार दिउँसो पहिरो गएसँगै ठूलो ढुङ्गा खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।

नेपाली सेनाको कार्यदलले व्लाष्टिङ गरेर ढुङ्गा फुटाएपछि बीहीबार दिउँसो साढे ४ बजेबाट सडक खुलेको हो । बाटो खुलेसँगै चारदिनदेखि रोकिएका गाडी चलेका छन्

तपाईको प्रतिक्रिया