Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

बग्दाद – इराकको राजधानी बग्दादको रहेको एक अस्पतालमा आगलागी हुँदा ११ जना शिशुको ज्यान गएको छ । इराकको स्वास्थ्य मन्त्रालयले बग्दादको पश्चिम शहर यमरुकोमा रहेको टिचिङ अस्पतालको मातृत्व कक्षमा आगलागीमा हँदा ११ जना शिशुको ज्यान गएको जनाएको छ ।

irak

त्यस्तै अन्य ७ शिशु र २९ महिलाहरु आगलागीपछि अन्य अस्पता सरेका छन् । त्यस्तै जलेका अन्य १९ जना शिशुको उपचार भइरहेको छ । स्वास्थ्य मन्त्रालयले आगलागी विद्युत सर्ट भएर लागेको अनुमान गरेको छ । अन्य विवरणहरु भने आउन बाँकी रहेको बिबिसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया