Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

टोकियो –उत्तर कोरियाले परीक्षण गरेको ब्यालेस्टिक मिसाइल जापानको समुद्रमा खसेको छ ।दक्षिण कोरिया र जापानकाअनुसार उत्तर कोरियाको पूर्वी तटमा परीक्षण गरिएको मिसाइल एक हजार किलोमिटर दूरी पार गर्दै बुधबार जापानको समुद्रमा खसेको हो ।

555555555

जापानका प्रधानमन्त्री शिन्जो आवेले उत्तरको यस कदम आफ्नो मुलुकका लागि गम्भीर चुनौती भएको बताएका छन् ।संयुक्त राष्ट्रसंघले आणविक र ब्यालेस्टिक मिसाइल प्रविधि विकास गर्न प्रतिबन्ध लगाएपनि उत्तरले भने यसको अवज्ञा गर्दै लगातार मिसाइल परीक्षण गर्दै आएको छ । – (एजेन्सी)

तपाईको प्रतिक्रिया