टोकियो –उत्तर कोरियाले परीक्षण गरेको ब्यालेस्टिक मिसाइल जापानको समुद्रमा खसेको छ ।दक्षिण कोरिया र जापानकाअनुसार उत्तर कोरियाको पूर्वी तटमा परीक्षण गरिएको मिसाइल एक हजार किलोमिटर दूरी पार गर्दै बुधबार जापानको समुद्रमा खसेको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
जापानका प्रधानमन्त्री शिन्जो आवेले उत्तरको यस कदम आफ्नो मुलुकका लागि गम्भीर चुनौती भएको बताएका छन् ।संयुक्त राष्ट्रसंघले आणविक र ब्यालेस्टिक मिसाइल प्रविधि विकास गर्न प्रतिबन्ध लगाएपनि उत्तरले भने यसको अवज्ञा गर्दै लगातार मिसाइल परीक्षण गर्दै आएको छ । – (एजेन्सी)
प्रकाशित मिति: बुधबार, साउन १९, २०७३
प्रकाशित समय: २०:३९:१४