Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं  – प्रधानमन्त्रीका उमेदवार तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू बन्दुक लिएर लडेको कमाण्डर भएको बताउँदै मधेसका समस्या समाधान गर्ने बताउनुभयो ।

मधेस आन्दोलन, मधेसी, थारु, जनजाती, उत्पीडित लगायतका समस्या समाधान गर्न पहल गर्ने बताउनुभयो । ‘आदीवासी जनजाति मुस्लिम तथा उत्पीडनको विरुद्ध लडेको कमाण्डर म हुँ, नेपाल राष्ट्रप्रति बफादार छौं । राष्ट्रको एकता प्राणभन्दा प्यारो छ । सबैलाई माया लाग्छ आफ्नो देश । वार्ता सम्वादबाट मधेसको समस्या समाधान गर्नुपर्छ ।’

एक आपसमा जोडने पुलको आवश्यकता रहेको प्रचण्डको भनाई छ । देशको आनतरिक एकता नै धरापमा परेको दख्न पयौं ।

तपाईको प्रतिक्रिया