Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – नेपाल परिवार दलले प्रधानमन्त्रीको निर्वाचनमा प्रधानमन्त्रीका एकमात्र उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा मतदान गर्ने भएको छ ।

बुधवार बिहान पार्टी केन्द्रीय कार्यलयमा बसेको उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने र पक्षमा मतदान गर्ने निर्णय गरेको उक्त पार्टीले जनाएको छ ।

संसदमा परिवार दलका दुई सांसद छन् ।

तपाईको प्रतिक्रिया