Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – राप्रपा नेपालले प्रधानमन्त्री निर्वाचनमा प्रचण्डको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । Kamal-Thapa-800x445

आज विहान बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । मंगलबार प्रचण्डले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेटेर र टेलिफोनमा सहयोगका लागि आग्रह गरे पनि पार्टीको यस्तो निर्णय आएको हो ।

यो निर्णयसंगै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासंग हुने भनिएको पार्टी एकीकरण पनि नहुने लगभग पक्का भएको छ । राप्रपाले भने यसअघि नै सरकारमा जाने निर्णय गरिसकेको छ ।

तपाईको प्रतिक्रिया