Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – अमेरिकी राष्ट्रपति बाराक ओबामाले रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प भावी राष्ट्रपतिका लागि अयोग्य भएको दाबी गर्नुभएको छ ।

राष्ट्रपति ओबामाले ट्रम्पको रिपब्लिकन पार्टीले अहिलेसम्म अरबपति व्यापारीलाई किन समर्थन गरिरहेको छ भन्ने प्रश्न समेत गर्नुभयो । ट्रम्पलाई समर्थन गरेकोमा आफू अचम्मित भएको भन्दै ओबामाले उनी राष्ट्रपति हुनै नसक्ने दाबी गर्नुभयो ।

ट्रम्पसँग संसारकै शक्तिशाली पदमा बसेर काम गर्ने क्षमता र स्वभाव नभएको उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया