Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – सरकारले ट्राफिक नियम उल्लंघनकर्ता उठेको रकममध्ये १५ प्रतिशत प्रोत्साहन भत्ता दिने भएको छ । यो निर्णयसँगै ट्राफिक प्रहरीले करिब ९ करोड रुपैयाँ पाउने भएका छन् । असार २६ को मन्त्रिपरिषद बैठकले १५ प्रतिशत भत्ता ट्राफिक प्रहरीलाई दिन स्वीकृति जनाएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

mapase

आर्थिक वर्ष २०७१÷७२ मा जरिवानावापत उठेको करिब ६० करोड रुपैयाँबाट ट्राफिक प्रहरीले उक्त रकम पाउने भएका हुन्। महानगरीय प्रहरी ट्राफिक महाशाखाले मादक पदार्थ सेवन गरी सवारी चलाउनेविरुद्ध कारबाही तीब्र बनाएपछि ट्राफिकलाई प्रोत्साहित गर्ने भन्दै सरकारले उठेको जरिवानाको १५ प्रतिशत उसैलाई दिने निर्णय गरेको हो।

मन्त्रिपरिषदले त्यो रकम दिन सहमति दिएको हो । मापसे गरेर सवारी चलाएबापत २ सय जरिवाना बढाएर एक हजार गरिएको थियो । उक्त अभियानसँगै ट्राफिक प्रहरीको खटाई बढेको भन्दै तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले त्यसखाले निर्णय गरेको थियो ।

प्रहरी प्रवक्ता माधव जोशीका अनुसार नेपालभर २ हजार ७ सय ३५ ट्राफिक प्रहरी कार्यरत छन्। आजको कान्तिपुर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया