Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

काठमाडौं – माओवादी केन्द्रका मन्त्रीहरुको तर्फबाट प्रधानमन्त्री केपी ओलीलाई सामुहिक राजीनामा दिएका छन्।माओवादीका तर्फबाट निवर्तमान उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सामूहिक राजीनामा एकमुष्ठ बुझाउनुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा पत्र बुझ्दै ओलीले तपाईँहरूले गर्नु भएको निर्णय सही नभएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया